रक्षाप्रदीप
Romanized: rakshaapradipa, rakshaapradip, rakshapradipa, raksaapradipa
भूतप्रेत आदिबाट रक्षा गर्न बालिएको बत्ती; पथिकलाई सुबिस्ता दिन ठाउँ ठाउँमा बालिने बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूतप्रेत आदिबाट रक्षा गर्न बालिएको बत्ती; पथिकलाई सुबिस्ता दिन ठाउँ ठाउँमा बालिने बत्ती।