जीवबन्धन

Romanized: jivabandhan, jiwabandhana, jiwabandhan, jeevabandhana

आफूखुसी रहनुपर्ने प्राणीलाई अनाहकमा गरिने बन्देज; स्वच्छन्द प्राणीलाई गरिने रोकथुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूखुसी रहनुपर्ने प्राणीलाई अनाहकमा गरिने बन्देज; स्वच्छन्द प्राणीलाई गरिने रोकथुन।

सम्बन्धित शब्दहरू