विबन्धन
Romanized: vibandhan, wibandhana, wibandhan, bibandhana
एकपल्ट स्विकारेको कुरा खण्डन गर्न नपाउने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकपल्ट स्विकारेको कुरा खण्डन गर्न नपाउने सिद्धान्त।
२.
विशेष खालको बन्धन।