गुटमुटिनु
Romanized: gutamutinu
गुटुमुटु परी एउटै पोकोजस्तो हुनु, सिरक, धुस्सा आदिले ढाकिएर सुत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गुटुमुटु+इ+नु]
१.
गुटुमुटु परी एउटै पोकोजस्तो हुनु, सिरक, धुस्सा आदिले ढाकिएर सुत्नु।
२.
भएभरको धन-सम्पत्ति वा मालमत्ता एकैपल्ट हातलागी हुनु।
३.
लडीबडी हुनु; घुसमुन्टिनु ।