गुटमुट्याउनु

Romanized: gutamutyaaunu, gutamutyaunu

कुनै मालमत्ता वा वस्तु गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै मालमत्ता वा वस्तु गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु।
२.
भएभरको सामान सबै बोकेर हिँड्नु; जम्मै गुटुमुटु पारेर लैजानु।
३.
(प्रेरणार्थक क्रिया) गुटमुटिन लाउनु ।

सम्बन्धित शब्दहरू