उद्‌दिष्ट

Romanized: uddishta, uddisht, uddist, uddista

उद्देश्य लिइएको; लक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उद्देश्य लिइएको; लक्षित।
२.
औँल्याइएको; तोकेर देखाइएको।
३.
बयान गरिएको; बताइएको।
४.
व्याख्या गरिएको।

सम्बन्धित शब्दहरू