अनाखो

Romanized: anaakho, anakho

छुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छुच्चो।
२.
बेमेल।
३.
हेर्दा नराम्रो देखिने; नमिलेको; अनौठो।

सम्बन्धित शब्दहरू