आमिक्षा
Romanized: aamikshaa, aamiksha, amikshaa, aamiksaa
तातो दुधमा दही मिसाउँदा बनेको ढिकादार पदार्थ; छेना; फाटेको दुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तातो दुधमा दही मिसाउँदा बनेको ढिकादार पदार्थ; छेना; फाटेको दुध।