झकलो
Romanized: jhakalo
चिथ्रो, थोत्रो; थाङ्नो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चिथ्रो, थोत्रो; थाङ्नो।
२.
(नाम)
फाटेको वा झुत्रो लुगा।