झकाझक
Romanized: jhakaajhaka, jhakaajhak, jhakajhak, jhakajhaka
चारैतिर प्रकाश फैलिएको; झकमक्क भएको; झकिझकाउ; सजिसजाउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चारैतिर प्रकाश फैलिएको; झकमक्क भएको; झकिझकाउ; सजिसजाउ ।
२.
(क्रियाविशेषण)
झकमक्क हुने गरी; चारैतिर झिलमिल भएर।