सिक

Romanized: sik, shika, shik, sika

सिक (sik) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सिक(१)

(नाम [प्राकृत सिक्कग])
1.
कुनै मालसामान अघचिलो पारेर झुन्ड्याउन डोरी, तार आदिबाट बनाइएको जाली; मालताल झुन्ड्याइने उझिन्डो।

सिक(२)

(नाम [√ सिक्को])
१..
बाँस, काठ आदिको मसिनो, लामो छेस्को; सिन्का।
२..
अत्तर, तरल औषधी आदिले भिजाउन कपास, कपडा आदि बेरिएको सिन्को।

सम्बन्धित शब्दहरू