इलिकमिलिक
Romanized: ilikamilik, ilikamilika
छिनमा देखिने र छिनमा बेपत्ता हुने चाल; आकलझुकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. मिलिक् + अ (द्वि.)]
१.
छिनमा देखिने र छिनमा बेपत्ता हुने चाल; आकलझुकल।
२.
(क्रियाविशेषण)
एकै छिनमा हराउने गरी।