छुलुछुलु

Romanized: chhuluchhulu, chhuluchulu, chuluchhulu, chuluchulu

लगातार धेरै पिसाब हुँदाको किसिमले; छुलुक छुलुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छुलु]

1
लगातार धेरै पिसाब हुँदाको किसिमले; छुलुक छुलुक।

सम्बन्धित शब्दहरू