छुलुलु
Romanized: chhululu, chululu
लगातार पिसाब हुँदाको किसिमले; छुल्ल; छुलुल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छुल्ल]
1
लगातार पिसाब हुँदाको किसिमले; छुल्ल; छुलुल्ल।