गुलुलु

Romanized: gululu

बन्द ठाउँमा पानी झट्ट बग्दा वा हावाले पेट कराउँदाको ढङ्गले; गुल्ल; गुलुल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्व.) गुलु]

1
बन्द ठाउँमा पानी झट्ट बग्दा वा हावाले पेट कराउँदाको ढङ्गले; गुल्ल; गुलुल्ल।

सम्बन्धित शब्दहरू