गुलुब
Romanized: gulub, guluba
ना. [अङ् ग्लोब] बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम; बल्ब । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ् ग्लोब] बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम; बल्ब ।