चप्ल्याङचुप्लुङ
Romanized: chaplyaangachuplunga, chaplyaangachuplung, chaplyangachuplunga, chaplyangachuplung
खोलो, पोखरी आदि पानीमा पौडी खेल्दा वा पौडँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व चप्ल्याङ]
1
खोलो, पोखरी आदि पानीमा पौडी खेल्दा वा पौडँदाको किसिमले।