चट्याङचुटुङ
Romanized: chatyaangachutunga, chatyaangachutung, chatyangachutunga, chatyangachutung
चट्याङ पर्दा आवाज आउने गरी; चट्याङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चट्याङ पर्दा आवाज आउने गरी; चट्याङ्ङ।
२.
चट्याङको आवाज।