चट्याङ
Romanized: chatyaanga, chatyaang, chatyanga, chatyang
बिजुलीको चम्काइका साथ आउने भयङ्कर आवाज; वज्र; चड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल चट्याङ्+अ]
1
बिजुलीको चम्काइका साथ आउने भयङ्कर आवाज; वज्र; चड्को।