फस्याङफुसुङ

Romanized: phasyaangaphusunga, phasyaangaphusung, phasyangaphusunga, fasyaangaphusunga

वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल फस्याङ्+अ(द्वि.)]

१.
वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम।
२.
फकाउने वा वशमा पार्ने चाल।
३.
सारहीन कामकुरो।
४.
सानातिना मालमत्ता; खत्र्याकखुत्रुक।
५.
(क्रियाविशेषण) कुनै काम हतारहतार गरेर सामान्य रूपले टुङ्ग्याउने गरी; कुनै कामकुरो आउने र त्यसै हराउने भएर।

सम्बन्धित शब्दहरू