फस्याकफुसुक

Romanized: phasyaakaphusuka, phasyaakaphusuk, fasyaakaphusuka, phasyaakafusuka

सानातिना वस्तुमा बन्द रहेको हावा अलि-अलि गर्दै फुस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
सानातिना वस्तुमा बन्द रहेको हावा अलि-अलि गर्दै फुस्कने गरी।
२.
हलुको गाँठो फुस्कने वा फस्को वस्तु खस्ने चालसँग।

सम्बन्धित शब्दहरू