फत्याकफुतुक
Romanized: phatyaakaphutuka, phatyaakaphutuk, fatyaakaphutuka, phatyaakafutuka
बढी मात्रामा पाक्ने वा गल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फत् > फत्याक्+अ(द्वि.)]
१.
बढी मात्रामा पाक्ने वा गल्ने गरी।
२.
गलेर वा सडेर झर्ने किसिमले; गल्याकगिलिक।