फत्य

Romanized: phaty, fatya, faty, phatya

कुनै काममा भएको सफलता वा सिद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी फतह]

१.
कुनै काममा भएको सफलता वा सिद्धि।
२.
कुनै प्रतिद्वन्द्विता वा कार्यविशेषको विजय।

सम्बन्धित शब्दहरू