फत्फत्या
Romanized: phatphatyaa, fatphatyaa, phatfatyaa, phatphaty
धेरै पाकेका मेवा, आँप आदि फलफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै पाकेका मेवा, आँप आदि फलफूल।
२.
धेरै कचकच गर्ने; आफैँ बोलिरहने; फतौरे।