फत्र्याकफुत्रुक

Romanized: phatryaakaphutruka, phatryaakaphutruk, fatryaakaphutruka, phatryaakafutruka

थोरथोरै उफ्रने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
थोरथोरै उफ्रने गरी।
२.
उफ्री-उफ्री खेल्ने चालसँग।

सम्बन्धित शब्दहरू