फत्ल्याकफुत्लुक

Romanized: phatlyaakaphutluka, phatlyaakaphutluk, fatlyaakaphutluka, phatlyaakafutluka

पानीमा ससाना माछा उफ्रने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
पानीमा ससाना माछा उफ्रने किसिमले।
२.
पानीमा मसिना गिर्खा, गेडा आदि खस्ता आवाज आइरहने गरी।

सम्बन्धित शब्दहरू