फुत्लुकफुत्लुक
Romanized: phutlukaphutluk, futlukaphutluka, phutlukafutluka, futlukaphutluk
ब्याडबाट बिरुवा वा बिउ उखेलिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फुत्लुक]
१.
ब्याडबाट बिरुवा वा बिउ उखेलिँदाको किसिमले।
२.
हल्का ढङ्गले एकभन्दा बढीपटक निस्कने, पस्ने वा वा उफ्रने गरी; फुत्त फुत्त।