पक्ल्याकपुक्लुक
Romanized: paklyaakapukluka, paklyaakapukluk, paklyakapukluk, paklyakapukluka
टाँसिएको वा गाडिएको वस्तु उप्किँदा वा उखेलिँदाझैँ; भुईँमा जरा गाडेको वा भित्ता आदिमा टाँसिएको वस्तु पूरै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पक्ल्याक]
1
टाँसिएको वा गाडिएको वस्तु उप्किँदा वा उखेलिँदाझैँ; भुईँमा जरा गाडेको वा भित्ता आदिमा टाँसिएको वस्तु पूरै निक्लिने ढङ्गले।