फत्र्याकफत्र्याक
Romanized: phatryaakaphatryaaka, phatryaakaphatryaak, phatryaakaphatryaka, phatryakaphatryaaka
साह्रै कष्ट पर्दा सहन नसक्नाले उचालिँदै-पछारिँदै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
साह्रै कष्ट पर्दा सहन नसक्नाले उचालिँदै-पछारिँदै भएर।
२.
कुनै कामको दृढ निश्चय गर्न नसकी यसो कि उसो गरूँ हुने चालसँग।
३.
सिकिस्त भएर वा गोली आदि लागेर मानिस वा अन्य प्राणी मरणासन्न स्थितिमा पुग्दा छटपटाउने गरी।