फस्ल्याङफुस्लुङ

Romanized: phaslyaangaphuslunga, phaslyaangaphuslung, phaslyangaphuslunga, faslyaangaphuslunga

फकौरीमा वा बेहोस पारेर फसाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) फस्ल्याङ]

१.
फकौरीमा वा बेहोस पारेर फसाउने काम।
२.
हे. फस्याङफुसुङ।
३.
ललाइफकाइ गरेको।

सम्बन्धित शब्दहरू