फास्लाङफुस्लुङ
Romanized: phaaslaangaphuslunga, phaaslaangaphuslung, phaaslangaphuslunga, phaslaangaphuslunga
अलमलमा पारेर झुक्याउने काम; फस्ल्याङफुस्लुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) फुसलुङ]
१.
अलमलमा पारेर झुक्याउने काम; फस्ल्याङफुस्लुङ।
२.
फकाउने काम।