लस्याकलुसुक

Romanized: lasyaakalusuka, lasyaakalusuk, lasyakalusuk, lashyaakalusuka

थाहा नहुने गरी यताउता ओहोरदोहोर गर्दा वा हिँड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) लुस्याक]

१.
थाहा नहुने गरी यताउता ओहोरदोहोर गर्दा वा हिँड्दाको किसिमले।
२.
लेस्याइलो वस्तु दल्दा वा टाँसिँदाको किसिमले; लसलस।

सम्बन्धित शब्दहरू