लत्याकलुतुक
Romanized: latyaakalutuka, latyaakalutuk, latyakalutuk, latyakalutuka
पग्लने गरी गलेर वा पाकेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लतक् > लत्याक्+अ (द्वि.)]
१.
पग्लने गरी गलेर वा पाकेर।
२.
थकाइ, बोझ, हार आदिले शरीरको फुर्ती वा तुजुक स्वात्तै हराउने गरी।