लल्याकलुलुक

Romanized: lalyaakaluluka, lalyaakaluluk, lalyakaluluk, lalyakaluluka

शारीरिक दुर्बलताका कारणले गलेर; क्लान्त हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लल्याक्+अ+लुलो]

१.
शारीरिक दुर्बलताका कारणले गलेर; क्लान्त हुने गरी।
२.
फितलो; लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लल्याङलुलुङ।

सम्बन्धित शब्दहरू