सल्याकसुलुक
Romanized: salyaakasuluka, salyaakasuluk, salyakasuluk, salyaakashuluka
मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी; सलक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सलक्क+सुलुक्क]
१.
मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी; सलक्क ।
२.
सलबल।