सट्याकसुटुक
Romanized: satyaakasutuka, satyaakasutuk, satyakasutuk, satyaakashutuka
गरिएका कामकुरा छिपाएर वा कसैलाई स्पष्ट थाहा नदिईकन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [(द्वि.) अनुकरण मूल सुटुक्+अ]
१.
गरिएका कामकुरा छिपाएर वा कसैलाई स्पष्ट थाहा नदिईकन ।
२.
आकलझुकल आउने वा जाने चालसँग।
३.
गोप्य कुराको धेरथोर सुइँको पाएर।
४.
(नाम)
गुप्ती कुरो वा व्यवहार।