साटाकसुटुक

Romanized: saataakasutuka, saataakasutuk, saatakasutuka, sataakasutuka

कसैले थाहा नपाउने गरी; पत्तो नपाईकन; सुटुक्क; सट्याकसुटुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [दा.]

1
कसैले थाहा नपाउने गरी; पत्तो नपाईकन; सुटुक्क; सट्याकसुटुक।

सम्बन्धित शब्दहरू