गठ्याङगुठुङ
Romanized: gathyaangaguthunga, gathyaangaguthung, gathyangaguthunga, gathyangaguthung
स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. गठ्याङ (द्वि.)]
१.
स्पष्टसँग बुझ्न नसकिने र क्रमबद्ध पनि हुन नसकेको कामकुरो वा विषय; जालेमाले भएको काम।
२.
जो भएको सबै वस्तु; भएजति सरसामान।