ड्याम्म
Romanized: dyaamma, dyaamm, dyamm, dyamma
कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; दुस्स; ढ्याम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याम्+म]
१.
कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; दुस्स; ढ्याम्म।
२.
छाया, बादल, कुहिरो आदिले व्यापक रूपमा ढाकिएर ।
३.
आवाज आउने गरी पछारिँदै।