छ्वाम्म

Romanized: chhvaamma, chhvaamm, chhvamma, chhwaamma

एकै प्रहारमा काटिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छ्वाम्+म]

१.
एकै प्रहारमा काटिने गरी।
२.
एकै चोटि चोब्ने गरी ।
३.
एक्कासि छोप्ने गरी।
४.
एक्कासि पानीमा डुब्ने गरी; भवाम्म।

सम्बन्धित शब्दहरू