ड्वाम्म

Romanized: dvaamma, dvaamm, dwaamma, dvamm

तिखो आवाज आउने गरी पछारिएर; मुड्कीले हिर्काएको जस्तो आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ड्वाम्+म]

1
तिखो आवाज आउने गरी पछारिएर; मुड्कीले हिर्काएको जस्तो आवाज आउने गरी।

सम्बन्धित शब्दहरू