ग्वामे
Romanized: gvaame, gwaame, gwame, gbaame
घाउ निको भएपछि त्यसमा रहने कालो कसर दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाउ निको भएपछि त्यसमा रहने कालो कसर दाग।
२.
प्राणीको शरीरमा खास गरी पन्छी, बानर आदिको जिउमा पर्ने धेरै मसिनो, स्वेदज रक्तपायी किरो; सुलसुले।