गोतामे
Romanized: gotaame, gotame
नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर; गौतम थरवाला ब्राह्मणको अपभ्रंश थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर; गौतम थरवाला ब्राह्मणको अपभ्रंश थर।