वामी
Romanized: vaami, waami, wami, vaamee
वामी (vaami) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
वामी(१)
(नाम [मगराँती])
1.
घाटु नाच्न सिपालु रमणी; गुल्मी जिल्लामा रहेको एक ठाउँ।
वामी(२)
(नाम [संस्कृत])
१..
गधी।
२..
घोडी।
३..
पोथी स्याल।
४..
वामाचारवादी व्यक्ति।