वाम
Romanized: vaama, vaam, waama, vam
बायाँ; देब्रे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बायाँ; देब्रे ।
२.
प्रतिकूल; विपरीत; उल्टो।
३.
टेढो; वक्र।
४.
कठोर; निर्दय।
५.
दुष्ट।
६.
मनोहर; राम्रो। ना. ७ बायाँ हात।
८.
बायाँपट्टिको अंश।
९.
कुच; स्तन।
१०.
कामदेव ।