वाजखाम

Romanized: vaajakhaama, vaajakhaam, vaajakhama, vajakhaama

कुनै कुराका निम्ति धैर्य गरेर बस्ने वा पर्खने काम; खामोस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी वजा+खामी]

१.
कुनै कुराका निम्ति धैर्य गरेर बस्ने वा पर्खने काम; खामोस ।
२.
अवकाश; अवधि; म्याद।
३.
लख काट्ने काम; अन्दाज; अड्कल।

सम्बन्धित शब्दहरू