वा
Romanized: vaa, waa, wa, baa
विकल्पबोधक शब्द; अथवा; या (उदा.- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
विकल्पबोधक शब्द; अथवा; या (उदा.- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ)।
२.
कि (उदा.- तिमी घर जान्छौ वा यहीँ बस्छौ?)।
उदाहरण वाक्य
- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ