भूस्वामित्व

Romanized: bhusvaamitva, bhusvaamitv, bhusvaamitwa, bhuswaamitva

भूस्वामी हुनाको भाव वा अवस्था; जग्गाजमिनको मालिक हुने हक वा अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूस्वामी हुनाको भाव वा अवस्था; जग्गाजमिनको मालिक हुने हक वा अधिकार।

सम्बन्धित शब्दहरू