भूस्वरूप
Romanized: bhusvarup, bhuswarupa, bhuswarup, bhoosvarupa
धरातलको बनावट; जमिनको स्वरूप; भूआकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धरातलको बनावट; जमिनको स्वरूप; भूआकृति।