आकर्ण
Romanized: aakarna, aakarn, akarn, akarna
कानसम्म पुग्ने गरी; कानसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कानसम्म पुग्ने गरी; कानसम्म।
२.
कानसम्म फैलिएको; कानले सुनेको।